Latest News

    बैदेशिक रोजगारको पुन श्रम स्विकृती अनलाईन फारम टोक... – more detail श्रम तथा रोजगार कार्याय पोखराको पुन श्रम स्विकृती... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको पुन श्रम स्विकृती... – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको सेवा प्रवाह स्थगन... – more detail अरबी भाषा भिषा भएका देशको श्रम स्विकृती सम्बन्धमा... – more detail साउदी अरेबिया प्रवेश सम्बन्धमा सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको श्रमिक आपुर्तिकर्... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको बिभिन्न उद्योग प्... – more detail

परिचय


नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग अन्तरगत हाल ११ वटा श्रम तथा रोजगार कार्यालयहरु छन् । गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र भएको श्रम तथा रोजगार कार्यालय, पोखराले बिशेष गरी श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५, ट्रेड युनियन ऐन, २०४९ तथा ट्रेड युनियन नियमावली, २०५०, बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ र बालश्रम (निषेधित र नियमित)  गर्ने ऐन, २०५६ को कार्यन्वयनमा जोड दिईएको छ । हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ समेत कार्यन्वयनको आवस्थामा रहेको छ । यस कार्यालयबाट आन्तरिक श्रम को अतिरिक्त बैदेशिक रोजगारको पुनः श्रम स्विकृती दिने कार्य र म्यानपावर कम्पनीहरुको शाखा कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने कार्य गर्दै आएको छ । बि.सं. २०७५ पौष २६ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (Re-entry) प्रदान गर्ने कार्य सुरु भएको हो।

पारिश्रमिक रकम तथा अन्य सेवा सुविधा भुक्तानी सम्बन्धमा निवेदन ढाँचा फारम को लागि यँहा क्लिक गर्नुहोस् ।

ट्रेड युनियन दर्ता/ नवीकरणको लागी निवेदन ढाँचा फारम लिन यहाँ क्लिक गर्नुहोस ।

श्रमिक आपुर्तिकर्ता कम्पनी दर्ता तथा नबिकरण निवेदन फारम लिन दर्ता  नबिकरण यहाँ क्लिक गर्नुहोस ।

बैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति अनलाइन फारम को लागि यँहा क्लिक गर्नुहोस् ।

 

कार्यलय प्रमुख

demo image
ईश्वरी दत्त पनेरु बरिष्ठ श्रम अधिकृत


बैदेशिक रोजगारको पुन श्रम स्विकृती अनलाईन फारम टोकन सम्बन्धी सुचना 2021-10-24  थप जानकारी
श्रम तथा रोजगार कार्याय पोखराको पुन श्रम स्विकृती सम्बन्धी अत्यन्त जरु... 2021-09-29  थप जानकारी
श्रम तथा रोजगार कार्यालय पोखराको पुन श्रम स्विकृती सम्बन्धी सुचना 2021-08-27  थप जानकारी
पुन श्रम स्विकृती सम्बन्धी सुचना 2021-07-01  थप जानकारी
पुन श्रम स्विकृती सम्बन्धी सुचना 2021-06-10  थप जानकारी
आधिकारिक ट्रेड युनियन निर्देशिका, २०५२ 2019-11-27  थप जानकारी
ईट्टा उद्योगमा काम गर्ने श्रमिकको लागी ब्यवसायजन्य सुरक्षा एवं स्वास्थ... 2019-11-27  थप जानकारी
बैदेशिक रोजगार नियमावली, २०६४ 2019-11-27  थप जानकारी
योगदानमा-आधारित-सामाजिक-सुरक्षा-नियमावली-२०७५ 2019-11-27  थप जानकारी
बोनस नियमावली, २०३९ 2019-11-27  थप जानकारी
फोटो