सुचना अधिकारी

दिपक रेग्मी 9841452715
dipakregmi02@gmail.com
परिचय
नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग अन्तरगत हाल ११ वटा श्रम तथा रोजगार कार्यालयहरु छन् । गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र भएको श्रम तथा रोजगार कार्यालय, पोखराले बिशेष गरी श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५, ट्रेड युनियन ऐन, २०४९ तथा ट्रेड युनियन नियमावली, २०५०, बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ र बालश्रम (निषेधित र नियमित) गर्ने ऐन, २०५६ को कार्यन्वयनमा जोड दिईएको छ । हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ समेत कार्यन्वयनको आवस्थामा रहेको छ । यस कार्यालयबाट आन्तरिक श्रम को अतिरिक्त बैदेशिक रोजगारको पुनः श्रम स्विकृती दिने कार्य र म्यानपावर कम्पनीहरुको शाखा कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने कार्य गर्दै आएको छ । बि.सं. २०७५ पौष २६ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (Re-entry) प्रदान गर्ने कार्य सुरु भएको हो।
पारिश्रमिक रकम तथा अन्य सेवा सुविधा भुक्तानी सम्बन्धमा निवेदन ढाँचा फारम को लागि यँहा क्लिक गर्नुहोस् ।
ट्रेड युनियन दर्ता/ नवीकरणको लागी निवेदन ढाँचा फारम लिन यहाँ क्लिक गर्नुहोस ।
श्रमिक आपुर्तिकर्ता कम्पनी दर्ता तथा नबिकरण निवेदन फारम लिन दर्ता नबिकरण यहाँ क्लिक गर्नुहोस ।
बैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति अनलाइन फारम को लागि यँहा क्लिक गर्नुहोस् ।
अरबी भाषा भिषा भएका देशको श्रम स्विकृती सम्बन्धमा । | 2021-03-29 | थप जानकारी | |
साउदी अरेबिया प्रवेश सम्बन्धमा सुचना | 2021-02-22 | थप जानकारी | |
श्रमिक आपुर्ति ईजाजतपत्र खारेजी सम्बन्धी सुचना | 2020-12-17 | थप जानकारी | |
त्रैमासिक प्रकाशन २०७७ आषाढ – आश्विन | 2020-11-27 | थप जानकारी | |
श्रम तथा रोजगार कार्यालय पोखराको श्रमिक आपुर्तिकर्ता कम्पनी तथा मुख्य... | 2020-08-04 | थप जानकारी |
आधिकारिक ट्रेड युनियन निर्देशिका, २०५२ | 2019-11-27 | थप जानकारी | |
ईट्टा उद्योगमा काम गर्ने श्रमिकको लागी ब्यवसायजन्य सुरक्षा एवं स्वास्थ... | 2019-11-27 | थप जानकारी | |
बैदेशिक रोजगार नियमावली, २०६४ | 2019-11-27 | थप जानकारी | |
योगदानमा-आधारित-सामाजिक-सुरक्षा-नियमावली-२०७५ | 2019-11-27 | थप जानकारी | |
बोनस नियमावली, २०३९ | 2019-11-27 | थप जानकारी |
- न्यूनतम पारिश्रमिक रकम सम्बन्धी श्रम तथा रोजगार कार्यालय पोखराको सुचना
- श्रम अडिट प्रतिवेदन पेश गर्नेबारे श्रम तथा रोजगार कार्यालय पोखराको सुचना
- श्रमिक आपुर्तिकर्ता कम्पनी तथा मुख्य रोजगारदाताहरुलाई श्रम तथा रोजगार कार्यालय पोखराको अत्यन्त जरुरी सुचना
- श्रमिक आपुर्तिकर्ता ईजाजत पत्र लिईएका कम्पनीहरुको बिवरण
- Report of Boiler Plant / Pressure Plant