ब्यक्तिगत श्रम बिबाद
- श्रम ऐनको दफा ११३ मा श्रमिकले कानुन बमोजिमको हक र सुबिधाको लागि व्यक्तिगत माग दाबी पेश गर्न सक्ने व्यवस्था गरिएको
- ऐनको दफा ११४ मा व्यक्तिगत माग दाबीको बिषय रोजगारदाताले सम्बोधन नगरेमा श्रमिकले कार्यालय समक्ष निवेदन गर्न सक्ने व्यवस्था गरिएको
- ऐनको दफा ११५ मा रोजगारदाता र श्रमिकबीच सहमति हुन नसकेमा कार्यालयले निर्णय गर्न सक्ने व्यवस्था गरिएको