सामुहिक श्रम बिबाद
- ऐनको दफा ११६ मा सामुहिक सौदाबाजी समितिले सामुहिक माग दाबी पेश गर्न सक्ने व्यवस्था गरिएको
- ऐनको दफा ११८ मा सामुहिक सौदाबाजी समिति र रोजगारदाता बीच सहमति हुन नसकेमा कार्यालयले दुवै पक्षलाई झिकाई मेलमिलाप गराउनका लागि वार्ता गराउन सक्ने व्यवस्था गरिएको
- ऐनको दफा ११९ मा सामुहिक मागदाबीको बिषयमा कार्यालयले गराएको वार्तामा सहमति हुन नसकेमा मध्यस्थता द्वारा विवाद समाधान गर्ने व्यवस्था गरिएको