Latest News

    Proactive Disclosure 2080 Kartik - Poush – more detail Proactive Disclosure 2080 Shrawan - Ashoj स्वत प्... – more detail Proactive Disclosure स्वत प्रकाशन सूचनाको हक २०७९... – more detail बैदेशिक रोजगारको पुन श्रम स्विकृती अनलाईन फारम टोक... – more detail श्रम तथा रोजगार कार्याय पोखराको पुन श्रम स्विकृती... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको पुन श्रम स्विकृती... – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail पुन श्रम स्विकृती सम्बन्धी सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको सेवा प्रवाह स्थगन... – more detail अरबी भाषा भिषा भएका देशको श्रम स्विकृती सम्बन्धमा... – more detail साउदी अरेबिया प्रवेश सम्बन्धमा सुचना – more detail श्रम तथा रोजगार कार्यालय पोखराको श्रमिक आपुर्तिकर्... – more detail श्रम तथा रोजगार कार्यालय पोखराको बिभिन्न उद्योग प्... – more detail

दृष्टि/उद्देश्य


श्रम सम्बन्धी ऐन, नियम, निति, निर्देशन समेतको कार्यसम्पादन गरी स्वास्थ्य, सुरक्षित, मर्यादित र सुमधुर श्रम सम्बन्ध कायम गर्ने, श्रम क्षेत्रको उत्पादकत्व अभिबृद्धि गर्ने श्रम तथा रोजगार कार्यालयको प्रमुख उद्धेश्य हो । सो अनुरुप श्रम तथा रोजगार कार्यालय, पोखराबाट हुने मुख्य कार्यहरु देहाय बमोजिम छन् ः

१. श्रम विवाद समाधान ( व्यक्तिगत र सामुहिक विवाद )

२. उघोग प्रतिष्ठानहरुको अनुगमन तथा निरीक्षण

३. प्रेशर भेषल प्लाण्ट निरीक्षण र संचालन ईजाजत पत्र

४ बालश्रम निरिक्षण, उद्धार तथा सजाय

५. श्रमिक आपुर्तिकर्ता कम्पनी ईजाजत पत्र, निरीक्षण तथा नवीकरण

६. बैदेशिक रोजगारको पुनः श्रम स्विकृती

७. म्यानपावर कम्पनी निरीक्षण, अनुगमन